मल्लाजको बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुबिधाबाट बञ्चित

विकल्प /म्याग्दी मङ्सिर १८ गते । म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको मल्लाज बगरफाँटका बासिन्दाहरु सात महिनादेखि सडक सुबिधाबाट बञ्चित भएका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित भएका हुन् । २०७२ जेठ १० … Continue reading मल्लाजको बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुबिधाबाट बञ्चित